Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकाद्वारा अबरुद्ध सडक सुचारु ||

निराकरण सम्वाददाता अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालीकाद्वारा अबरुद्ध सडक सुचारु गरिएको छ।

आईतवार देखि परेको अबिरल बर्षाले पहिरो जादा साफेबगर मंगलसेन सडक खण्ड अन्तर्गत बान्नीगढी जयगढ गाउँपालिका भित्र पर्ने सडक अबरुद्ध बनेको थियो ।

बुधबार पानी पर्न रोकिएको पछि बान्नीगढी जयगढ गाउँपालीकाको डोजर प्रयोग गरि अबरुद्ध सञ्चालमा ल्याईएको गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए । अबिरल बर्षाका कारण साफे मंगलसेन खण्ड अन्तरगत बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रमा पर्ने सडक खण्डमा साना ठूला गरि ५० भन्दा बढी भन्दा ठाउँमा पहिलो जादा सडक अबरुद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया