Advertisement
SKIP THIS
बिपत्त ब्यवस्थापनको लागि तयार छौ, बयालपाटा अस्पताल

निराकरण सम्वाददाता : न्याय हेल्थ नेपाल र नेपाल सरकारको सहकार्य सञ्चालित बयालपाटा अस्पतालले बिपत्त ब्यवस्थापनको लागि तयार बताएको छ।

निराकरण खबर सँग संक्षिप्त कुराकानी गर्दै बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर मन्दिप पाठकले आफ्नो टिम बिपत्त ब्यवस्थापनको लागि तयार रहेको बताए ।

बिगत ३ दिन देखि परेको अबिरल बर्षाले कुनै मानवीय संकट पार्न सक्ने भन्दै अस्पतालको सिङ्गो टीम बिपत्त ब्यवस्थापनको लागि तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया