Advertisement
SKIP THIS
अछाममा खकुरी प्रहारबाट एक युवती गम्भीर घाइते

निराकरण सम्वाददाता अछाम :अछाममा खकुरी प्रहारबाट एक युवती गम्भीर घाइते भएकी छिन।

जिल्लाको साफेबगर नगरपालीका ६ भाग्यश्वरकी २१ बर्षिय शैलेजा आउजि गम्भीर घाइते भएकी हुन ।

गए राति उनकै घरमा उनिमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहार गर्ने साफेबगर नगरपालिका ३ सिद्धेश्वरका २२ बिजय आउजि अहिले प्रहरी नियन्त्रणमा रहेका छन।

गम्भीर घाइते युवतिको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया