Advertisement
SKIP THIS
कलाकार शम्भु थापा (बखते माइला )को निधन

निराकरण सम्वाददाता अछाम:बरिष्ठ कलाकार शम्भु थापाको निधन भएको छ ।

कोरोना संक्रमण भई पाटन अस्पतालमा उपचारथ थापाको निधन भएको पारिवारीक स्रोतले बतायो ।

थापा केहि दुई हप्तापहिले देखि नै कोरोना संक्रमण भई पाटन अस्पतालको भेन्टीलेटरमा उपचारथ थीए ।

थापाले टेली शृखला हल्का रमाईलो जुठेमा मुख्य पात्र भएर अभिनय गर्दै गरेका थिए ।

तपाईको प्रतिक्रिया