Advertisement
SKIP THIS
काबुलबाट उडेको विमानको पाङ्गामा लुकेका २ जना मानिसहरु खसे (भिडीयो सहित)

काठमाडौंः राजधानी शहर काबुल तालिवानी लडाकुहरुले कब्जा गरेपछि अफगानिस्तान छोडेर बाहिरिने अफगानी नागरिकहरुको संख्या बढिरहेको छ।

देश छोडेर बाहिरिनेहरुको संख्या बढेसँगै काबुल विमानस्थलमा मानिसहरुको बाक्लो भीड देखिन्छ। भने बाहिरिएका भिडियोहरुमा देखाइए अनुसार विमान चढ्नका लागि मानिसहरुको तछाडमछाड देखिएको छ।

यसैक्रममा काबुल विमानस्थलबाट उडेको विमानबाट २ जना मानिसहरु खसेका छन्। त्यहाँको आस्भा न्यूज एजेन्सीले जारी गरेको भिडियोमा देखाइए अनुसार विमानबाट दुई जना मानिसहरु खसेको देखाइएको छ।

https://twitter.com/i/status/1427181300054515730

तपाईको प्रतिक्रिया