Advertisement
SKIP THIS
तस्बीरमा हेनुहोस् ,बडासैन खेल मैदान कति हाल कति बेहाल

निराकरण सम्वाददाता अछाम:अछाम जिल्लाको साफेबगर नगरपालीका वडा नं ७ रिडिकोटमा अवस्थीत बडासैन खेल मैदानमा रहेका केहि भौतिक संरचनाको बेहाल भएको छ।

 

प्रशिक्षण गर्ने कोटको न छाना छ ,नत जाली नै , प्राय जसो जिल्लामा हुने ठुला क्रीकेट खेल यहाँ खेलाईने गरेको छ ।स्थानिय हरुले नि शुल्क रुपमा जग्गा दान गर्दै स्थापना भएको खेल मैदान अचेल अभिभावक बिहिन भएको महसुस गर्न थालेको छ ।

तपाईको प्रतिक्रिया