काठमाडौं : नेकपा एमालेमा पार्टी एकताका लागि संस्थापन पक्ष र नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।
हिजो दिनभरि बसेको कार्यदलको वैठकले उक्त सहमति जुटाएको हो ।
सहमतिको मस्यौदामा माधव नेपाल पक्षका रघुजी पन्तबाहेक अरु सबै सदस्यले हस्ताक्षर गरेका छन् ।