Advertisement
SKIP THIS
अछाममा जल्न लागेको घर छिमेकीले जाेगाए

नरेन्द्र रावल अछाम: अछामकाे मंगलसेन नगरपालिका वाडा नम्बर १० जुपु लुगाडामा धाग्डे लुहारकाे तिनतले घरमा आगलागि हुदा जल्न लागेको घर छिमेकीले जाेगाएका छन ।

दिउसो एकाएक घरकाे छत जल्न लागेकाे स्थानीयले देखे पछि सबै स्थानीय जम्मा भएर पानीको सहारामा आगाे निभइएकाे हाे।

अगलागि हुदा घरकाे आधा छत (पाखो )जल्नुका साथै लत्ता कपडा र भाडा कुडा जलेर नस्ट भयका छन ।घरमा लागेको आगाे छिमेकीले देखेर हाे हल्ला गरे पछि सबै गाउले जम्मा भएर निभएर घर जाेगियाे नभए पुरै घर ध्वस्त भयर ठुलो क्षेति हुने स्थानीय भिम रावलले बताए ।

तपाईको प्रतिक्रिया