Advertisement
SKIP THIS
मैलुङ्ग खोला जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौं:नेपाल धितोपत्र बोर्डले मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले गत असार २३ गते मात्रै दोश्रो चरणमा सेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले अब यससँगै कम्पनीले एक सय अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सेयर जारी गर्ने छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया