Advertisement
SKIP THIS
धर्मेन्द्र सुनारको पहिलो गित ‘नदेखिन्या घाउ’सार्वजनिक (भिडियो सहित)

धनगढी: द भ्वाइस अफ नेपालको सिजन ३ को नकआउट चरणबाट बाहिरीएका बाजुराका धर्मेन्द्र सुनारले पहिलो गित ‘नदेखिन्या घाउ’ बजारमा ल्याएका छन् । गीतमा धर्मेन्द्र सुनार र किरण गजमेरको स्वर रहेको छ भने गितको शब्द लेखु सहयात्री र संगीत करण राज कार्किको रहेको छ। गीतको एरेन्जरमिक्स देवेश राईले गरेका छन् ।

म्युजिक भिडियोको सम्पादन बिष्णुहरी तिमिल्सिनाले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशनले मौसम हिमालले गरेका छन्  ।

म्युजिक भिडियो संगीत बाकरीको युटुब च्यानलबाट रिलिज गरिएको छ। द भ्वाइस अफ नेपालको सिजन ३ को ब्लाइण्ड र ब्याटल राउण्डमा धर्मेन्द्रले उत्कृष्ट गायन प्रस्तुत गरेको थियो । भने नकआउट राउण्डबाट बाहिरीएका हुन् ।

तपाईको प्रतिक्रिया