Advertisement
SKIP THIS
डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु

डोटी- डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर १ बस्ने दिपक बहादुर बिकको भिरबाट लडेर मृत्यु भएको छ।

१८ बर्षीया बिक केहि दिन पहिले जोरायल गाउपालीका १ झुरकाणा स्थित दिदीको घर गएका थिए।

स्थानिय बजार गोगन बाट घर फर्कने क्रममा घण्टेश्वर सामुदायिक वनको खालीभीर बाट लडि घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटी ले जानकारी दिएको छ।

अहिले जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली उक्त ठाउमा खटिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख दान बाहादुर मल्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया