पूर्ण रावल:
राजेन्द्र महतो : बा मन्त्री
शरतसिंह भण्डारी : राष्ट्रनायक मन्त्री
अनिलकुमार झा : राजनेता मन्त्री
लक्ष्मणलाल कर्ण : जोक मन्त्री
विमलप्रसाद श्रीवास्तव : खिसीट्यूरी मन्त्री
उमाशंकर अरगरिया : फर्सीको भेट्ना मन्त्री
चन्दा चौधरी : चिम्टी मन्त्री
एकवाल मिया : केटो मन्त्री
चन्द्रकान्त चौधरी : पुक्क लात्ता मन्त्री
रेणुका गुरुङ : हावा मन्त्री
रघुवीर महासेठ : बयलगाडा मन्त्री
शेरबहादुर तामाङ : प्रहसन मन्त्री
राजकिशोर यादव : संसद भंग मन्त्री
नैनकला थापा : बादल मान्त्री
ज्वालाकुमारी साह : सेटिङ मन्त्री
नारदमुनी राना : पार्टिफोड मन्त्री
मोहन बानियाँ : टालटुल मन्त्री
आशाकुमारी विक : निराशा मन्त्री
खगराज अधिकारी : गृहच्यूत मन्त्री
गणेश पहाडी : चुरे दोहन मन्त्री
(हामी सचेत छौं- हामीलाई ससाना खुशिमा अल्झाएर ठूलो खुशी प्रतिगमनकारी र गणतन्त्र विरोधी ओलीको पोल्टामा पार्ने खेल नहोला भन्न सकिन्न । पहिलो संसद विघटनलाई असंवैधानिक भन्दै नेकपालाई पूर्वस्थितिमै राख्ने कालो घटना हस्मी विर्सेका छैनौ । जेसुकै होस्- ओली भन्दा नाङ्गो राजनीतिक पात्र देखिएन ।)