Advertisement
SKIP THIS
थाह नै नदिएर कांगेसको क्रियाशिल सदस्यता ,विज्ञप्ती सहित

अछाम :आफुहरुलाई थाह नै नदिएर क्रियाशिल सदस्यता पठाएको भन्दै टिकापुर नगरपालिका वडा नं. ८ का १३ जनाले आपत्ती जनाएका छन् ।

आफुहरुको सहमति बिना नै नगर समितीले क्रियाशिल सदस्यता सिफारिष गरि पठाएको भन्दै उनिहरुले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

उनिहरुले सयूक्त हस्ताक्षर सहितको विज्ञप्ती जारी गर्दै गैर जिम्मेवार कार्य गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया