Advertisement
SKIP THIS
नेपाल शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा

नेपाल संयुक्त राष्ट्रसंघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा रहन सफल भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार कूल ५ हजार ६८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहन सफल भएको हो ।

 

तपाईको प्रतिक्रिया