Advertisement
SKIP THIS
खेलाडी बेहोसल हुदाँ डेनमार्क र फिनल्यान्डबीचको खेल रद्द

काठमाडौं:युरोकप फुटबलअन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको शनिबारको खेल रद्द भएको छ । डेनमार्कको कोपनहेगनमा भएको १६औँ संस्करणको दोस्रो खेल रद्द भएको हो ।

खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर लडेपछि खेल रद्द गरिएको हो । खेलको ४३औँ मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढलेका थिए ।
उक्त खेल गोलरहित बराबरीको अवस्थामा छ ।

तपाईको प्रतिक्रिया