Advertisement
SKIP THIS
कैलालीमा निषेधाज्ञा केही खुकुलो हुने

धनगढी:कैलालीमा जेठ २१ गतेपछि निषेधाज्ञा केही खुकुलो हुने भएको छ।

जिल्लामा यही जेठ २० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अब २१ गतेदेखि भने केही खुकुलो पारिने भएको हो।

तर खाद्यान्न बाहेकका अन्य कुन–कुन क्षेत्रलाई खुकुलो पार्न सकिन्छ, यस विषयमा भने छलफल गर्न बाँकी नै रहेको उनले बताएका छन्।

तपाईको प्रतिक्रिया