Advertisement
SKIP THIS
गणतन्त्रका विरोधीहरु गणतन्त्रवादी हुन सक्दैनन् ,प्रचण्ड

काठमाण्डौ:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको जनाएका छन्।

शनिबार गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने प्रचण्डले बताए । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया