निराकरण सम्वाददाता अछाम:अछाम सहित सुदूर पश्चीम मात्रै नभई देशका मरुभुमी डाडा हरुमा पानि खुवाउदै आएका अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका २ जनालीकोटका शंकर सिंह तिरुवा अहिले मृत्यु सँग लडिरहेका छन ।
कोरोना संक्रमण भएकी उनकी धर्मपत्नी सुमीत्रा तिरुवाको केहि दिन अघि नेपालगञ्जमा उपचारको क्रम्रमा ज्यान गई सकेको छ ।
धर्म पत्नी गुमाएको पिडा एकातिर, तिरुवा समेत कोरोना संक्रमणबाट गम्भीर भई नेपालगञ्जमा उपचार सम्भव नभए पछि अस्पतालको सल्लाह बमोजिम थप उपचारको लागि भारतको लखनउमा रिफर गरिएको उनको उपचारमा २० लाख भारु बढी नेपाली ३२ लाख बढी लाग्ने अमरुत अस्पतालले बताएको छ।
अहिले भारत लखनउमा रहेको अमरुत अस्पतालमा जिवन र मृत्यु सँग लडिरहेका तिरुवाको उपचारमा आर्थिक समस्या भएको हुदाँ सहयोग लागि परिवारले अपिल गरेको छ ।
सहयोग लागि
भारतको लागि स्टेट बैक भिलवाडा= Cif no 86290883695
A/c: 61272920002 Kavita Tiruwa
नेपालको लागि
Everest bank = 01910501208314 Deepak tiruwa