निराकरण सम्वाददाता अछाम:अछाममा बुधबार एकै दिन अहिल्यै सम्मकै बढी दोस्रो लहरको कोरोनालाई ३ सय २१ जनाले कोरोना जितेका छन ।
जिल्लाका बिभिन्न स्थानिय तहका ३ सय २१ जनाले बुधबार कोरोना जितेका स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय अछामका अनुसार अछाममा हालसम्म दोस्रो लहरको कोरोनाबाट १ हजार ९ सय ६७ जना संक्रमित भईसकेका छन ।
यस्तै १ हजार ४ सयले दोस्रो लहरको कोरोना जित्दा अझै ५ सय ५२ संक्रीय कोरोना संक्रमित रहेका रहेका छन ।