Advertisement
SKIP THIS
२ राजदुतलाई थप जिम्मेवारी दिईयो

काठमाण्डौ:राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धाराण २८२ को उपधारा ९ १० बमोजिम रेग्मीलाई गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन् ।

त्यस्तै, जर्मनीका लागि नेपालको आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया