Advertisement
SKIP THIS
काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशाेक

काठमाडौँ :नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशाेक परेकाे छ ।

शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो ।

कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् । 

तपाईको प्रतिक्रिया