Advertisement
SKIP THIS
अछाम काठमाण्डौ सम्पर्क समितिका उपाध्यक्ष ठकुल्लाद्धारा बिभिन्न क्षेत्रलाई मास्क सहयोग

निराकरण सम्वाददाता अछाम:अछाम काठमाण्डौ सम्पर्क समिति उपाध्यक्ष ठकुल्लाद्धारा अछामका बिभीन्न संस्थालाई मास्क सहयोग गरेका छन ।

कोभिड १९ को द्रोस्रो लहरले अछामलाई समेत आक्रान्त पार्न सक्ने भन्दै केही हदसम्म भएपनी न्युनीकरणमा सहयोग भन्ने उदेश्यले आःनो तर्फबाट सकेजती मास्क सहयोग गरेको उनले बताए ।

उपाध्यक्ष ठकुल्लाले चौरपाटि गाउँपालिका,साँफेबगर नगरपालिका, बान्नीगढ़ी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका र ५)रामारोशन गाउँपालिकालाई १ ÷१ हजार फ्रनलाईनर पत्रकारहरुको लागि पत्रकार महासंध अछामलाई ४ सय र नेपाली कांग्रेस क्षेत्रीय कार्यालय साँफेबगर १ सय गरि कुल ५हजार ५ सय थान सहयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया