Advertisement
SKIP THIS
अछाममा कोरोनाबाट थप १ जनाको मृत्यु

निराकरण सम्वाददाता अछाम:अछाममा कोरोनाबाट थप १ जनाको मृत्युु भएको छ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका वडा नं ६ दर्नाका ४५ बर्षिय पुरुष रहेका छन।

उनको कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा बुधबार दिउँसो ४:५० बजेतिर मृत्युु भएको हो।

उनमा यहि १५ गते एन्टीजेन्ट बिधिबाट परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया