Advertisement
SKIP THIS
साँफेहाट बजारका पुराना सिरक ब्यावसायी सिंहको निधन

निराकरण सम्वाददाता अछाम:अछाम जिल्लाको प्रमुख ब्यापारिक केन्द्र साँफेहाट बजारमा विगत २६ वर्ष देखि सिरक डस्नाको ब्यावसाय गर्दै आएका भारतिय नागरिक ओम प्रकाश सिंह उच्च रक्तचापका कारण मृत्यु भएको छ ।

उनको भारतको विजनोरमा आफ्नै घरमा उच्च रक्तचापका कारण मृत्यु भएको उद्योग बाणीज्य अछामका सचिव कृष्ण कुँवरले बताए

तपाईको प्रतिक्रिया