Advertisement
SKIP THIS
जानीराखौ ! बिहिवार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ?

जानीराखौ ! बिहिवार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ? || काठमाडौं । मानिसको भाग्य, आनी’बानी लगाएत बिभिन्न कुराहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हुन्छ । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वभाव र चरित्र नि’र्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।सोमबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको च’रित्रको विषयमा विभिन्न हामीले श्रोतबाट जानकारीहरु लिएका छौ ।

बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।तपाईको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।तपाई सफा र स्व’च्छ विचारधाराका मालिक हुनु’हुन्छ ।तपाईलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
तपाईको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।

सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।तपाईहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।तपाईहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।

तपाईको प्रतिक्रिया