Advertisement
SKIP THIS
काठमाडौं केन्द्रविन्दु भएर भूकम्प गयो

काठमाडौं:काठमाडौंको कलंकी आसपास क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार विहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्‍निच्यूडको भूकम्प गएको जानकारी दिएको हो । 

भूकम्पको धक्काले कुनै पनि क्षति पुर्याएको विवरण आएको छैन । 

तपाईको प्रतिक्रिया