Advertisement
SKIP THIS
डडेल्धुरा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

डडेल्धुरा: डडेल्धुरा अस्पतालमा उपचार गराईरहेका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ।

बैतडी घर भएका अन्दाजी ३२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।

मृतकलाई केही दिन अघि बैतडीबाट रेफर गरिएको थियो। त्यसपछी उनको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको थियो।

तपाईको प्रतिक्रिया