काठमाडौँ :त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ७ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए करन केसि ३ विकेट लिए भने कमल ऐरी र सन्दिप लामिछानेले एक एक विकेट लिए ।
१० ओभरको खेल सकिँदा नेदरल्याण्डले ७ विकेटको क्षतिमा ५९ रन बनाएर खेलिरहेको छ । नेपालले नेदरल्याण्डसामु २३९ रनको चुनौती पेश गरेको छ ।