काठमाडौँ :त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए करन केसि २ भने कमल ऐरी र सन्दिप लामिछानेले एक एक विकेट लिए ।
८ ओभरको खेल सकिँदा नेदरल्याण्डले ६ विकेटको क्षतिमा ४३ रन बनाएर खेलिरहेको छ । नेपालले नेदरल्याण्डसामु २३९ रनको चुनौती पेश गरेको छ ।