Advertisement
SKIP THIS
फोटोमा हेर्नुहोस् जुपु खौला मेला अछाम


निराकरण सम्वाददाता अछाम: अछाम जिल्लामा चैते दशै कोरोना कलहले समेत रोक्न सकेन ।

सदाझै हरेक बर्षको चैत महिनामा लाग्ने अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं १० जुपुमा चैते दशै मेला लागेको छ। तिथि घटबढका कारण यस बर्ष भने बैशाख महिनामा चैते दशै भएको हो।

कालीका देवी माताको पुजा आराधना गरि चैते दशै मेला लाग्ने छ। मेलामा रागा बोकाको बलि दिईन्छ।

तपाईको प्रतिक्रिया