Advertisement
SKIP THIS
गृहमन्त्री बाट स्वत बर्खास्त भएका थापाले पुनः गृहमन्त्रीको शपथ लिए।

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो।

राजनीतिक दल परिवर्तनका कारण राष्ट्रियसभाको सदस्य नरहेका उनि मन्त्री पदबाट स्वतः मुक्तिपछि प्रधानमन्त्री ओलीले थापालाई आज मन्त्रीमा पुनः नियुक्त गरेका थिए।

तपाईको प्रतिक्रिया