Advertisement
SKIP THIS
ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी: नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित

काठमाडौं: ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक सिरिजमा सुखद सुरुवात गरेको छ ।

कुशल र आसिफको कीर्तिमानी अर्धशतक र साझदोरीको मदतमा नेपालले पाहुना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो ।

त्रिवि क्रिकेट मैदानमा १३७ रनको लक्ष्य पाएको नेपालको सुरुवात उत्कृष्ट रहृयो ।

नेपालीको लागि डेबुयु खेलमा ओपनरद्धय कुशल भुर्तेल६२ रन हान्दा आउट हुदा नटआउट आसिफ शेखले ५४ रनको पारि खेले कुशल भुर्तेल आउट भएपछि आएका कप्तान ज्ञानेन्द्र मल्लले १३ रन हान्दै अवजित रहे।

तपाईको प्रतिक्रिया