Advertisement
SKIP THIS
साँफेबगरमा होटल एन्जिला सञ्चालनमा

निराकरण सम्वाददाता अछाम: अछाम जिल्लाको प्रमुख ब्यापारीक केन्द्र साँफे हाट बजारमा एन्जिला होटल सञ्चालनमा आएको छ।

नयाँ बर्ष २०७८ को शुभ अवसर पारी होटल एन्जिलाको सुभारम्भ गरिएको हो । आगामी २ बर्षमा साँफेबगरमा सुविधा सम्पन्न होटल एन्जिला प्रा.लि सञ्चालनमा ल्याउने उदेश्यका साथ होटल एन्जिला सञ्चालनमा ल्याईएको सञ्चालक कृष्ण कुँवरले बताए ।

हाल होटल एन्जिलामा विभिन्न किसिममा नेपाली , चाईनिज ईन्डियन खाना तथा नास्ताका परिकार उपलब्ध रहेका छन । होटल एन्जिलामा स्पेसल पोलेको सेकुवा विशेष परिकारको रुपमा रहेको छ। होटल एन्जिला, एन्जिला पुस्तक पसलको ठिक अगाडि मुख्य सडकमै रहेको छ।

तपाईको प्रतिक्रिया