Advertisement
SKIP THIS
प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गर्ने

काठमाडौं:प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सिंहदरबारबाट देशवासीका नाममा सम्वोधन गर्ने भएका छन् ।

नयाँ वर्ष २०७८ को उपलक्ष्यमा प्रधानमन्त्रीले देशवासीलाई सम्वोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।

प्रधानमन्त्रीको सम्वोधन बुधबार बिहान ८ बजे सिंहदरबारबाट हुनेछ ।

तपाईको प्रतिक्रिया