Advertisement
SKIP THIS
आज साँझ ५ मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं:आज साँझ ५ मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमति बैठक बोलाइएको हुन् ।

आजको बैठकमा देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने बताइएको छ ।

सीसीएमसीको शनिबारको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो।

सो प्रस्तावमाथि बैठकमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया