Advertisement
SKIP THIS
लोक सेवा आयोग प्रदेश १ ले माग्यो ८१ जना कर्मचारी (बिज्ञापन सहित)

काठमाडौं :  प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि  कर्मचारी माग गरेको हो।

आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो। परीक्षा केन्द्र विराटनगर कायम गरिएको छ।

दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नुपर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया