Advertisement
SKIP THIS
भारतमा भयाभव बन्दै कोरोना:पछिल्लो २४ घण्टामा १ लाख ५२ हजारभन्दा धेरैमा कोरोना संक्रमण

काठमाडौं :भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजारभन्दा धेरैमा कोरोना संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् ।

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ३३ लाख ५८ हजार ८०५ पुगिसकेको छ । तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ६९ हजार २७५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८३९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया