Advertisement
SKIP THIS
पिरतीको खेलामा बगे चक्र र रोजी( भिडियो सहित)

काठमाडौं:नेपालि गित संगितमा एक पछी अर्को गित बजारमा आईरहेका बेला लोकप्रिय गायिका पुष्पा बोहरा र नेपाल आईडल रवी ओडको स्वरमा”पिरतीको खेला”सार्वजनिक भएको छ ।

लाल साउद र जितेन्द्र महतको शब्द सृजना रहेको छ भने लाल साउद र सुरेश शाहीको संगित रहेको छ । सुरेश शाहीले पनि गितको एरेन्ज गरेका छन् । बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेका छन् भने बिरेन्द्र भट्टले छायांकन गरेका छन् ।

एस.थ्री.के ईन्टरटेनमेन्टको अफिसियल युटुबबाट सार्वजनिक भएको छ भने म्युजिक भिडियो लक्ष्मण चौहानले सम्पादन गरेका छन् ।

नेपालि गित संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाईसकेका सर्जक,गायक तथा लोकप्रिय मोडल चक्र बम र नेपालि गित संगीतका हरेक गीतसंगीतको म्युजिक भिडियो अभिनय गरिसकेकी रोजी कुँवरको अभिनय रहेको छ ।

आशा छ यो गित पनि बिगतका गित झैँ चर्चाको सिखरमा चुलिने छ । हेर्नुहोस भिडियो :

 

तपाईको प्रतिक्रिया