Advertisement
SKIP THIS
केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच छलफल सुरु

केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच छलफल सुरु

काठमाडौं:एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच भेटवार्ता र छलफल सुरु भएको हो ।

छलफलका लागि ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त लगायत सहभागी छन् ।

 

तपाईको प्रतिक्रिया