Advertisement
SKIP THIS
स्थानीय तहका अध्यक्ष,प्रमुख,उपाध्यक्ष,उपप्रमुखले निजी सचिवालयमा सहयोगी राख्न पाइने

स्थानीय तहका अध्यक्ष/प्रमुख/उपाध्यक्ष/उपप्रमुखले निजी सचिवालयमा सहयोगी राख्न पाइने

काठमाडौं : स्थानीय तहका अध्यक्ष/प्रमुख/उपाध्यक्ष/उपप्रमुखको निजी सचिवालयमा सहयोगी व्यवस्थापन गर्न बढीमा महानगरपालिकाको प्रमुखको लागि तीस हजारसम्म मासिक खर्च गर्न पाउँछ ।

उपमहानगरपालिका प्रमुखको लागि पच्चीस हजार नगरपालिका प्रमुखको लागि बीस हजार र गाउँपालिकाको लागि अठार हजार मासिक खर्च गर्न पाइने व्यवस्था  छ ।

उप प्रमुख तथा उपाध्यक्षको लागि क्रमशः पच्चीस हजार, बीस हजार, अठार हजार र पन्ध्र हजार मासिक खर्च गर्न सकिने छ ।

उक्त रकम एकमुष्ट रकम उपलब्ध गराउने वा निजी सचिवालयको लागि कर्मचारी राख्ने मध्ये कुनै एक तरिकाबाट मात्र खर्च गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया