Advertisement
SKIP THIS
नेपाल पक्षले तोक्यो सातै प्रदेश इन्चार्ज र विभागीय प्रमुख

नेपाल पक्षले तोक्यो सातै प्रदेश इन्चार्ज र विभागीय प्रमुख

काठमाडौं: सत्तारुढ नेकपा एमाले विभाजनतर्फ अघि बढेको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि सातै प्रदेश इन्चार्ज र विभागीय प्रमुख तोकेको हो। 

हिजोदेखि बसिरहेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले सातै प्रदेशको इन्चार्ज र विभाग प्रमुख तोकेको हो। 

प्रदेश इन्चार्ज

प्रदेश १- भीम आचार्य, २- घनश्याम भुसाल, ३- अष्ट, ४- सुरेन्द्र ५ र ६- युवराज ज्ञवाली, ७- भीम रावल

विभाग प्रमुख

युवा- रघु पन्त, विद्यार्थी- गोकर्ण विष्ट, प्रचार- योगेश, महिला- अष्ट, बुद्धिजीवी- प्रमेश हमाल

तपाईको प्रतिक्रिया