संसद बिघठनको प्रभाव प्रदेश सरकार तर्फ:मुख्यमन्त्रीले गरे मन्त्रीलाई पदमुक्त शनिबार, पुष ११, २०७७ सम्वाददाता:संसद बिघठनको प्रभाव प्रदेश सरकार तिर पर्न थालेको छ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई शनिबार पदमुक्त गरेका छन्। नेपालको संव...