मुख्यमन्त्री विरुद्व प्रचण्ड–नेपाल समूहकै ‘१८ सांसदको हस्ताक्षर’ शनिबार, पुष ११, २०७७ धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्व प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यले हस्ताक्षर अभियान चलाएका छन्। प्रतिनिधिसभा विघटनपछि विभाजित देखिएको नेकपाभित्र सत्ता समिकरणको अंक...