मानविय सेवामा अनेकौ प्रयास सस्थां द्वारा पुर्वि चौकी गाउँपालिकालाई ल्यापटप सहयोग बिहिबार, पुष १६, २०७७ बिक्रम खड्का डोटी: मानविय सेवामा अनेकौ प्रयास कैलाली अन्तर्गत संचालित केयर एन्ड रिलिफ परियोजना मार्फत डोटीको पुर्वि चौकी गाउँपालिकालाई एक थान ल्यापटप हस्तान्तरण गरेको छ। बिहिबार पुर्वि चौकी गाउँपाल...