महेश बस्नेत भन्छन् क्रान्तिको नाममा अप’राध गर्ने लाई ठेगान लगाउछौ सोमबार, पुष १३, २०७७ सुर्खेत :नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले आफूहरू वास्तविक नेकपा रहेको दाबी गरेका छन् । राष्ट्रिय युवा सङ्घ कर्णाली प्रदेशले सोमबार सुर्खेतमा आयोजना गरेको य...