प्रदेश १ मा राजनीतिक खिचातानी : ३ मन्त्रीले दिए राजिनामा आइतबार, पुष १२, २०७७ काठमाडौं :सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवादको प्रभाव बिस्तारै प्रदेश सरकारतिर पनि देखिन थालेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालय...