नेकपा अछामको विस्तारित वैठक सम्पन्न मंगलबार, पुष १४, २०७७ निराकरण सम्वाददाता अछाम १ सय ६१ जिल्ला कमिटी सदस्य मध्ये १ सय २० जना जिल्ला कमिटी सदस्यको वैठमा सहभागिता नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामको बिस्तारित बैठक सोमवार सदरमुकाम मंगलसैनमा सम्पन्न भएको ...