आगामी निर्वाचन २ सिट जितेर देखाउन प्रचण्ड–माधव पक्षलाई ओलिको चुनौती शनिबार, पुष १८, २०७७ काठमाडौं : प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको आ'रोप लगाएका छन् । उनले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरे । आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा...