Advertisement
SKIP THIS
नेपाल टेलिकमले सुरु गर्‍यो एनटी च्याटबोट सेवा

नेपाल टेलिकमले सुरु गर्‍यो एनटी च्याटबोट सेवा

काठमाडौं : नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ । टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रञ्जित लोहियाले टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरु...
चाैरपाटी ३ साेकटमा अनलाईन ब्यक्तिगत घ’टना दर्ता शुभारम्भ

चाैरपाटी ३ साेकटमा अनलाईन ब्यक्तिगत घ’टना दर्ता शुभारम्भ

निराकरण सम्वाददाता अछाम: चाैरपाटी गाउँपालिका वडा न. ३ साेकटलाई एक कार्यक्रमका विच अनलाईन ब्यक्तिगत घ'टना दर्ताकाे शुभारम्भ गरिएकाे छ । नवजात शिशु विशाल साउदकाे जन्म दर्ता प्रमाणपत्र, भन्टे अाउजीकाे...
चौरपाटी ५ लुंग्रामा अनलाईन ब्यक्तिगत घ’टना दर्ता शुुभारम्भ

चौरपाटी ५ लुंग्रामा अनलाईन ब्यक्तिगत घ’टना दर्ता शुुभारम्भ

चौरपाटी अछाम:चौरपाटी गाउँपालिका वडा नं. ०५ लुंग्रामा आजबाट अनलाईन ब्यक्तिगत घट'ना दर्ताको शुुभारम्भ गरिएको छ । नवजात शिशुु प्रियन्सीका रावल र आकृती हुडकेको अनलाईन मार्फत जन्म दर्ता गरि गाउँपालिका उ...
तपाईंको फेसबुक कसले चलायो थाहा पाउनु होस

तपाईंको फेसबुक कसले चलायो थाहा पाउनु होस

सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ । फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ । ...
प्रविधि सँग हातेमालाे गरेर अगाडि बढ्नु पर्छ, उपाध्यक्ष कुँवर

प्रविधि सँग हातेमालाे गरेर अगाडि बढ्नु पर्छ, उपाध्यक्ष कुँवर

निराकरण सम्वाददाता अछाम: चाैरपाटी गाउँपालिका उपाध्यक्ष माया कुँवरले प्रविधि सँग हातेमालाे गरेर अघाडि बढ्नु पर्नेमा जाेड दिएकि छन। मंगलबार चौरपाटि गाउँपालिका वडा नं ६ दुनिमा अनलाईन ब्यक्तिगत घटना दर...
चौरपाटी गाउँपालिका ७ मार्कुमा अनलाईन ब्यक्तिगत घटना दर्ता प्रणालीको शुभारम्भ

चौरपाटी गाउँपालिका ७ मार्कुमा अनलाईन ब्यक्तिगत घटना दर्ता प्रणालीको शुभारम्भ

निराकरण सम्वाददाता  चौरपाटी अछाम: चौरपाटी गाउँपालिका वडा नं. ०७ मार्कुमा शुक्रबार एक कार्यक्रमका विच चौरपाटी गाउँपालिकाको पहिलो वडाका रुपमा ब्यक्तिगत घटना दर्ता प्रणालीको शुभारम्भ गरेको छ । वडा नं...
के छ, नागरिक एप’ मा

के छ, नागरिक एप’ मा

काठमाडौँ:  ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ। उक्त एन्ड्रोइडमा एपमा आज मध्याह्न १२ बज...
चार्जर र इयरफोन नभएको सामसुङको नयाँ फोन बजारमा

चार्जर र इयरफोन नभएको सामसुङको नयाँ फोन बजारमा

सामसुङले आफ्नो ग्यालेक्सी एस २१ सिरिजका स्मार्टफोन लञ्च गरेको छ । एक अनलाइन इभेन्ट मार्फत् सामसुङले ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा गरी तीनवटा स्मार्टफोन सार्वजनिक ग...
देशका २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण

देशका २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण

काठमाण्डौः गोरखा भूकम्पपछि देशका विभिन्न बीस स्थानमा 'भूकम्प मापन स्टेशन' निर्माण गरिएको छ। विसं २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा रहेका नेपालका बीस स्थान...
मानविय सेवामा अनेकौ प्रयास सस्थां द्वारा पुर्वि चौकी गाउँपालिकालाई ल्यापटप सहयोग

मानविय सेवामा अनेकौ प्रयास सस्थां द्वारा पुर्वि चौकी गाउँपालिकालाई ल्यापटप सहयोग

बिक्रम खड्का डोटी: मानविय सेवामा अनेकौ प्रयास कैलाली अन्तर्गत संचालित केयर एन्ड रिलिफ परियोजना मार्फत डोटीको पुर्वि चौकी गाउँपालिकालाई एक थान ल्यापटप हस्तान्तरण गरेको छ। बिहिबार पुर्वि चौकी गाउँपाल...