Advertisement
SKIP THIS
निर्वाचन हुनु ४ दिन अगावै अछामका स्वास्थ संस्था पूर्ण रुपमा बन्द

निर्वाचन हुनु ४ दिन अगावै अछामका स्वास्थ संस्था पूर्ण रुपमा बन्द

तारामान खड्का अछाम:यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मी खटाउदा निर्वाचन अगावै अछाम जिल्लाका स्वास्थ्य संस्था पुर्ण रुपले बन्द भएका छन् । निर्वाचनमा आवश्यक कर्मचारी स्थानीय...
निर्वाचनमा स्वास्थ्यकर्मी खटाउदा अछामका २३ स्वास्थ्य संस्था पूर्ण रुपमा बन्द

निर्वाचनमा स्वास्थ्यकर्मी खटाउदा अछामका २३ स्वास्थ्य संस्था पूर्ण रुपमा बन्द

अछाम: यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अछाम जिल्लाका २३ स्वास्थ्य संस्था बन्द हुने भएका छन् । स्थानिय तह निर्वाचन २०७९ का कारण ६ पालिकाका २३ स्वास्थ्य संस्था पूर्ण रुपमा बन्द हुन सक्ने स...
अछाममा नदीमा डुबेर २ बालक  बेपत्ता

अछाममा नदीमा डुबेर २ बालक  बेपत्ता

निराकरण खबर अछाम: अछाम जिल्लामा नदीमा डुबेर २ जना बालक बेपत्ता भएका छन् । सोमबार जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा नम्वर ८ का २ जना कर्णाली नदिमा पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका ह...
सुजंग अस्पतालमा थप विषेशज्ञ सेवा सुरु

सुजंग अस्पतालमा थप विषेशज्ञ सेवा सुरु

डोटी:सुजंग अस्पताल राजपुरले थप नया सेवा विस्तार गरेको छ । अस्तलामा थप विशेषज्ञ सेवामा एपेन्डीसाइटीस, हाइड्रोसिल, हर्नीया, वावासीर, पाइल्स, सरीरमा भएका गाठागुठी र मासु पलायकाको उपचार हुने अस्पतालका...
ढकारी गाउँपालिका २ हिच्मामा टाइफाइड रोग बिरुद्द खोप अभियान सुरुहुँदै

ढकारी गाउँपालिका २ हिच्मामा टाइफाइड रोग बिरुद्द खोप अभियान सुरुहुँदै

निराकरण खबर अछाम:ढकारी गाउँपालिकाको वडा नम्बर २ हिच्मा मा टाइफाइड रोग बिरुद्दको अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात हुने भएको छ । १५ महिना देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड रोग बिरु...
शुद्ध पानी जिवनका लागि अपरिहार्य, अध्यक्ष खड्का

शुद्ध पानी जिवनका लागि अपरिहार्य, अध्यक्ष खड्का

निराकरण खबर अछाम:साँफेबगर नगरपालिकाद्वारा  वडा नम्बर ११ देबिस्थानका सुनौला १००० दिनका परिवारहरुलाई फिल्टर बितरण गरिएको छ। साँफेबगर नगरपालिकाका खानेपानी तथा सरसफाई शाखा बहुक्षेत्रीय पोषण योजनाको आय...
आज विश्व स्वास्थ्य दिवस

आज विश्व स्वास्थ्य दिवस

काठमाडौं:‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ। वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय...
अछाममा चैत्र २२ देखि २४ गते सम्म निशुल्क नाँक, कान र घाँटी सम्बन्धी शल्यक्रिया शिबिर हुदै

अछाममा चैत्र २२ देखि २४ गते सम्म निशुल्क नाँक, कान र घाँटी सम्बन्धी शल्यक्रिया शिबिर हुदै

अछाम :अछाम जिल्लामा नाँक, कान र घाँटी सम्बन्धी निशुल्क शल्यक्रिया शिबिर हुने भएको छ । जिल्लाको बयालपाटा अस्पतालमा चैत्र २२ देखि २४ गते सम्म शिबिर संचालन हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ । स्...
चिउरी एकः फाइदा अनेक

चिउरी एकः फाइदा अनेक

पहाडी क्षेत्रमा पाइने चिउरी नामको बिरूवाबारे तपाईं केही न केही अवश्य थाहा होला। चिउरीको बोट देख्नुभएको पनि होला। यसको फल खानुभएको पनि छ कि! चिउरीको बहुउपयोगिताबारे जानकार पनि हुन सक्नु हुन्छ! चिउरी...
बयालपाटा अस्पतालमा २ बेडको  सघन उपचार कक्ष स्थापना

बयालपाटा अस्पतालमा २ बेडको  सघन उपचार कक्ष स्थापना

अछाम:जिल्लाको बयालपाटा अस्पतालमा सघन उपचार कक्ष स्थापना गरिएको छ । २ बेडको सघन उपचार कक्ष स्थापना गरिएको बयालपाटा अस्पतालले जनाएको छ । चौबिसै घण्टा स्वास्थ्यर्मी रहने गरी सघन कक्षको स्थापना गरिएको...